अर्थका ५ सहसचिवको जिम्मेवारी हेरफेर
मङ्गलबार, ११ असार २०८१, २१ : १९
काठमाडौँ । अर्थ मन्त्रालयले ५ जना सहसचिवको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । बजेटपछि मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
सहसचिव रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइँदा नरेन्द्र रानालाई बजेट महाशाखा प्रमुखको जिम्मेवारी तोकिएको छ ।
यस्तै अर्का सहसचिव रामप्रसाद आचार्यलाई प्रशासन महाशाखा प्रमुख तथा नारायण सापकोटा र सुशीला अर्याललाई महालेखा नियन्त्रकको कार्यालयमा जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण