नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा शाक्य नियुक्त
शुक्रबार, ०४ साउन २०८१, १४ : ४९
काठमाडौँ । नेपाल आँखा अस्पताल सञ्चालक समितिले मेडिकल डाइरेक्टरमा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. किरण शाक्यलाई नियुक्त गरेको छ ।
सो अस्पतालको फेको तथा भिट्रो रेटिनल सर्जनको रूपमा लामो समयदेखि कार्यरत डा. शाक्य डाइरेक्टरमा नियुक्त भएका हुन । उनी हालै मात्र सर्जन अफ द इयर पुरस्कारबाट सम्मानित भएका थिए ।
कर्निया, मोतीबिन्दु, जलविन्दु, रेटिना, अकुलोप्लाष्टी एवं बाल आँखा सेवाका लगायत सेवा अस्पतालले प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनकुटामा बस दुर्घटना, १२ जना घाइते
-
नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान
-
निजी मेडिकल कलेजमा इन्टर्न चिकित्सकको चरम शोषण : मासिक १० हजारमै ८ घण्टा ड्युटी
-
फेसबुक र म्यासेन्जरमा समस्या, नेपालसहित विश्वभरका प्रयोगकर्ता प्रभावित
-
पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध
-
हुम्ला र बाजुरा सीमा विवादबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण