प्रधानसेनापति शर्मा भोलिबाट बिदामा, कामु सेनापतिलाई बरबुझारथ
बिहीबार, २४ साउन २०८१, १७ : १९
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले शुक्रबारबाट बिदामा बस्दै छन् । तिन वर्षको कार्यकाल भदौ २४ मा पूरा हुनुभन्दा १ महिनाअघि उनि बिदामा बस्न लागेका हुन् ।
बिहीबार शर्माले कामु प्रधानसेनापति अशोकराज सिग्देललाई बरबुझारथ गरेका छन् । समाचार तयार गर्दासम्म जङ्गी अड्डामा बरबुझारथ कार्यक्रम चलिरहेको सेनाका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
साउन १४ मा मन्त्रिपरिषद्ले रथी सिग्देललाई कामु प्रधान सेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण