प्रगति विवरण
रुग्ण ठेक्काहरुबारे अध्ययन गर्न सचिव अर्यालको नेतृत्वमा समिति गठन
आइतबार, ०२ भदौ २०८१, १६ : ३६
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले आफू मातहतका रुग्ण ठेक्काहरुको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्न एक समिति बनाएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री देवेन्द्र दाहालले सचिव अर्जुन प्रसाद अर्यालको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिए ।
उनले कमलादीस्थित काठमाडौँ महानगरपालिका भवन अगाडि वर्षाका कारण टुकुचा खोलामाथि बनेको खल्भर्टको एब्युटमेन्ट क्षतिग्रस्त भएको भन्दै सोको पुनर्निर्माण लागि ठेक्का आह्वान भइसकेको पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण