बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इम्बोस्ड नम्बर प्लेट जडान नगरे राज्यको ३ अर्ब ९१ करोड गुम्ने जोखिम

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले इम्बोस्ड नम्बर प्लेटको अनिवार्यता, यसको औचित्य र कार्यान्वयनमा देखिएका चुनौतीबारे संसद्लाई जानकारी गराएका छन् ।  प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले...