कोशी प्रदेश सभा बैठक १८ गते बस्ने
मङ्गलबार, ०४ भदौ २०८१, १७ : ३९
विराटनगर । कोशी प्रदेश सभाको बैठक भदौ १८ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयले मंगलबार एक सूचना जारी गर्दै बैठक बोलाएको हो ।
प्रदेश सभाको चालू वर्षे अधिवेशनको तेह्रौँ बैठक गत असार ८ गते बसेर स्थगित भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका साथै सत्ता पक्षको एमालेले पनि संसद् बैठक बोलाउन माग गर्दै आएका थिए ।
यद्यपि सभामुख अम्बर बहादुर विष्टले लामो समय ग्याप राख्दै बैठक बोलाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण