तीन घण्टादेखि बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी
सोमबार, २४ भदौ २०८१, १९ : २४
काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक तीन घण्टादेखि बालुवाटारमा जारी रहेको छ । सोमबार साढे ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठक अहिले पनि जारी रहेको छ ।
यसअघि पनि अपराह्न ४ बजे सुरु हुने भनिएको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा निर्धारित समयमा नआएपछि ढिला भएको थियो ।
सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा बैठकमा छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण