शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रालय भागबन्डालाई अन्तिम रूप दिने तयारी

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।  ...