बस्नेतलाई जबरजस्ती पक्राउ गर्न खोजेको भन्दै प्रेस चौतारीको आपत्ति
बिहीबार, २७ भदौ २०८१, १७ : ४८
काठमाडौँ । प्रेस चौतारी नेपालले आफ्नो सङ्गठनका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले जबरजस्ती पक्राउ गर्न खोजेको भन्दै गम्भीर आपत्ति जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै चौतारीले आपत्ति जनाएको हो ।
काठमाडौँको बागबजारस्थित होटल हार्दिकबाट अध्यक्ष बस्नेतलाई प्रहरीले पक्राउ गर्न खोजेका थिए । कार्यक्रममा उपस्थित पत्रकारहरूले सामूहिक रूपमा प्रतिवाद गरेपछि प्रहरीको टोली फर्किएको प्रेस चौतारीले जनाएको छ । बस्नेतविरुद्ध साइबर कानुन उल्लंघनसम्बन्धी निवेदन परेकोले सोधपुछ गर्न खोजिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण