विराेध
खोला किनाराको थप २० मिटर मापदण्डविरुद्ध काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)
बिहीबार, १० असोज २०८१, १२ : २०
काठमाडौँ । खोला किनाराको थप २० मिटर मापदण्ड लागू हुने भनी सर्वोच्चले गरेको निर्णय र कार्यान्वयन गर्ने काठमाडौँ महानगरपालिकाको तयारीको विरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ । फैसला कार्यान्वयन गर्न नसकिने दाबी गर्दै सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन सुनुवाइकै क्रममा रहेको अवस्थामा आज पनि प्रदर्शन भएको हो ।
पीडितहरूले 'जनताको सम्पत्ति रक्षा गर, सर्वोच्च अदालतको निर्णय खारेज गर' जस्ता नारा लगाउँदै काठमाडौँमा प्रदर्शन गरेका हुन् ।
सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव फणीन्द्र गौतमले दर्ता गराएका निवेदनमा आज न्यायाधीशहरू सपना प्रधान मल्ल, तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेशी तोकिएको छ।
_HT7gNreITl.jpg)
_SqVBNCsNNs.jpg)
_ulQL95lr7j.jpg)
_AYBa0vMP68.jpg)
_53pkVjKKfl.jpg)
_l3gUt0GVvx.jpg)
_GXXBCnl5U6.jpg)
_m9h4OlAXHO.jpg)
_FKmYaiNl4V.jpg)
_d30sIMGJQo.jpg)
_48YpRUQu9D.jpg)
_k7IkudUoBE.jpg)
_wIYoJqCGcO.jpg)
_UBI13myQIq.jpg)
_EWYCIaY26x.jpg)
_kfaJ3ygF5T.jpg)
_nnxJyu1r70.jpg)
_HeEwIaZ2CC.jpg)
_wBg5MvQJEd.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण