शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

चीन भ्रमण छोट्याएर बिचमै फर्किए रास्वपाका नेताहरू (तस्बिरहरू)

बिहीबार, १० असोज २०८१, १३ : १४
बिहीबार, १० असोज २०८१

काठमाडौँ ।  चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू फर्किएका छन्। उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा गएको टोली आज फर्किएको हो। 

rsp-leader (1)

गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशी पक्राउ परेपछि सभापति रवि लामिछाने पनि पक्राउ पर्ने चर्चा चलेपछि नेताहरू फकिएका हुन्। 

rsp-leader (2)

९ दिनको भ्रमणलाई छोट्टाएर आफूहरू आज फर्किएको उपसभापति वाग्लेले बताए। आज ८ जना फर्किएको र बाँकी ६ जना भोलि फर्किने बताए। सभापति लामिछाने पक्राउ पर्ने चर्चा चलेपछि रास्वपाले नेताहरूलाई फर्काउने निर्णय गरेको थियो । उनीहरू असोज ५ गते चीन भ्रमणमा गएका थिए । 

rsp-leader (3)rsp-leader (4)rsp-leader (6)rsp-leader (7)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप