माैसम
आज मध्याह्नपछि मौसममा सुधार हुँदै जाने
शनिबार, १२ असोज २०८१, १२ : ०९
काठमाडौँ । बिहीबार रातिदेखि लगातार परेको वर्षा आज मध्याह्नपछि सामान्य सुधार हुने देखिएको छ । आज मध्याह्नपछि मौसममा सामान्य सुधार हुने जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विभूति पोख्रेलले जानकारी दिइन् ।
‘मौसम पुरै सुधार त हुँदैन । सामान्य सुधार हुने देखिएको छ,’ उनले भनिन्, ‘तर भोलिसम्म हल्का वर्षाको सम्भावना देखिएको छ ।’ वर्षाका कारण अहिले देशैभर जनजीवन प्रभावित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण