संसदीय सुनुवाइ समिति बैठक
अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत यादवमाथि संसदीय सुनुवाइ सुरू
बुधबार, १६ असोज २०८१, १६ : २३
काठमाडौँ । अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवमाथि संसदीय सुनुवाइ सुरू भएको छ । बुधबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा यादवको सुनुवाइ सुरु भएको हो ।
उनले अष्ट्रेलियाका क्रिकेट खेलाडी र नेपाली क्रिकेट खेलाडी बिच भेटघाटको व्यवस्था मिलाउने, नेपालको पर्यटन प्रवर्द्धनका लागि भूमिका खेल्ने बताएकी छिन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण