बाढी पहरोका कारण ५७ स्वास्थ्य संस्थामा क्षति
बिहीबार, १७ असोज २०८१, १८ : ३३
काठमाडौँ । बाढी पहिरोका कारणले देशभरका ५७ स्वास्थ्य संस्थामा सामान्य तथा पूर्णरूपमा क्षति भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयले ५२ वटा स्वास्थ्य संस्थामा सामान्य क्षति र ५ वटा स्वास्थ्य संस्था पूर्णरूपमा क्षति भएको जनाएको हो ।
ती स्वास्थ्य संस्थामा क्षति भएपनि स्वास्थ्य सेवा प्रवाह निरन्तर भइरहेको मन्त्रालयले जनाएको छ । विपद्को घडीमा स्वास्थ्य क्षेत्रको प्रभावकारिताका लागि केन्द्रीय, प्रादेशिक र स्थानीय द्रुत प्रतिकार्य टोलीले विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय र आवश्यक कार्य गरिरहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण