उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस
आइतबार, ११ कात्तिक २०८१, २० : ५८
काठमाडौँ । न्याय परिषद्ले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको सिफारिस गरेको छ । न्याय परिषद्ले आइतबार ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न सरकारलाई सिफारिस गरेको हो ।
जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत हुन्छन् । न्याय परिषद्को सिफारिसमा सरकारले उनीहरूलाई जिम्मेवारीमा खटाउने छ ।
जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत हुन्छन् । न्याय परिषद्को सिफारिसमा सरकारले उनीहरूलाई जिम्मेवारीमा खटाउने छ ।
यस्तै ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषद्ले सरकारलाई सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण