मुस्ताङको कोरलामा अध्यागमन कार्यालय स्थापना, तस्बिरमा हेर्नुहोस्
बुधबार, १४ कात्तिक २०८१, ११ : २२

काठमाडौँ । मुस्ताङको कोरला नाकामा अध्यागमन कार्यालय स्थापना भएको छ । बुधवार गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयको स्थापना गरेका गरेका हुन् ।
लोमान्थाङ स्थित कोरलामा आयोजित अध्यागमन कार्यालय उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी र सुरक्षा अधिकारीहरू सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, दुई जना घाइते
-
सुदूरपश्चिमको खेलकुद बजेट नारामै सीमित
-
धरानमा प्रमुख–उपप्रमुख द्वन्द्व के हो ?
-
इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना