सातै प्रदेशमा अख्तियारको शाखा राख्दा केन्द्रको बोझ घट्छ : माधव सापकोटा
सोमबार, २६ कात्तिक २०८१, १३ : २४
काठमाडौँ । सांसद माधवप्रसाद सापकोटाले सात वटै प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा राख्ने कुरा वैज्ञानिक भएको बताएका छन् । सोमबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
सापकोटाले भने, ‘सातै प्रदेशमा अफिस राख्ने कुराले केन्द्रको बोझलाई घटाउँछ ।’
उनले बेनामे उजुरी राख्ने चलन अन्त्य गर्नुपर्ने बताए । ‘आफ्नो नाम नै राख्न नसक्नेले उजुरी गर्दा केही न केही डिफल्ट छ । बेनामे उजुरी राखिन हुन्न’ बैठकमा उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण