स्थानीय तह उपनिर्वाचन
उपनिर्वाचन हुने स्थानीय तह र वडामा कति छन् मतदाता र मतदानस्थल ? (विवरणसहित)
मङ्गलबार, २७ कात्तिक २०८१, १२ : १६
काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली स्वीकृत गरेको छ ।
निर्वाचन आयोगले देशभरका अन्तिम मतदाता स्वीकृति गर्दा मंसिर १६ गते उपनिर्वाचन हुने स्थानीय तह र वडाको मतदाता सङ्ख्या, मतदान स्थल र मतदान केन्द्रको विवरण पनि सार्वजनिक गरेको छ ।
दुई जिल्ला समन्वय समितिबाट स्थानीय तहका ४२ पदमा उपनिर्वाचन हुँदैछ । आयोगका अनुसार उपनिर्वाचन हुने स्थानीय तहमा महिला मतदाता १ लाख ११ हजार ८९६, पुरुष मतदाता १ लाख १४ हजार ९०० र अन्य मतदाता ३ गरी कूल मतदाता २ लाख २६ हजार ७९९ मतदाता कायम भएका छन् ।
ती मतदाताका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र स्वीकृत भएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।
कहाँ कति मतदाता हेर्नुहोस्ः


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण