इटालियन सिरी’ए : रोमालाई हराउँदै एटलान्टा दोस्रो स्थानमा
मङ्गलबार, १८ मङ्सिर २०८१, ०३ : ४८
काठमाडौं । इटालियन सिरी’एमा एटलान्टा विजयी भएको छ । सोमबार राती रोमाको घरेलु मैदानमा भएको खेलमा एटलान्टा २-० गोल अन्तरले विजयी भएको हो ।
एटलान्टालाई विजयी गराउन निकोलस जानीओलो र मार्टिन डी रुनले एक-एक गोल गरे । जितसँगै एटलान्टा केही समयलाई अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने रोमा तालिकाको १५ औं स्थानमा पुगेको छ । दोस्रो स्थानको एटलान्टाको ३१ अंक हुँदा शीर्ष स्थानको नापोलीको ३२ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण