आफूलाई शीर्ष चारभित्रै सुरक्षित गर्ने दाउमा इन्टर
शनिबार, २२ मङ्सिर २०८१, ०२ : ०७
काठमाडौं । इटालियन सिरी’एमा इन्टर मिलानले महत्वपूर्ण तीन अंक बटुल्दै च्याम्पियन्स लिग यात्रा बलियो बनाएको छ । घरेलु मैदानमा शुक्रबार राती भएको खेलमा पर्मालाई ३-१ गोल अन्तरले हराएको इन्टरले १४ खेलबाट ३१ अंक बटुल्दै शीर्ष चारभित्रै आफुलाई सुरक्षित गर्नेमा बढी जोड दिएको छ ।
घरेलु मैदानमा इन्टरलाई जिताउन फेडरिको डीमार्को, निकोलस बारेला र मार्कस थुरमले एक-एक गोल गरे । ८१ औं मिनेटमा पर्माले शान्त्वना गोल फर्कायो । सिजनमा पर्माको यो छैठौ्रं हार हो । उसको १४ खेलबाट जम्मा १५ अंक भएको छ । तेस्रो स्थानमा रहेको इन्टरको भने ३१ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण