लामिछानेलाई २ः३० को उडानमा पर्सा ल्याइने
सोमबार, २४ मङ्सिर २०८१, १२ : २६
वीरगन्ज । रास्वपाका सभापति रवि लामिछानेलाई आज पर्सा ल्याइने भएको छ । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि पर्सा ल्याउन लागेको हो ।
लामिछानेलाई २ः३० को उडानमा पर्सा ल्याउने तयारी भएको डीआइजी लालमणि आचार्यले जानकारी दिए । लामिछानेलाई पोखराबाट काठमाडौँ सिमरा हुँदै पर्सा लैजाने तयारी छ ।
लामिछाने सहकारी ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
-
छालामा देखिने राता धब्बा क्यान्सरका लक्षण हुन् ?
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
-
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण