पत्रकार महासङ्घको निर्वाचन
पत्रकारको नेता छान्न प्रज्ञा भवनमा मतदान (तस्बिरहरू)
शुक्रबार, २८ मङ्सिर २०८१, १० : २७
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशन सुरु भएको छ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।
महासङ्घको आगामी अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोशन पुरीले उम्मेदवारी दिएका छन्।
त्यस्तै, उपाध्यक्ष महिलामा नितु पण्डित र गंगा पौडेलको उम्मेदवारी परेको छ । समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन्। त्यस्तै, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्।
हेर्नुहोस् प्रज्ञा भवनमा भइरहेको मतदानका तस्बिरहरू
_zWtmWEw8z1.jpg)
_GzaFrQpLuK.jpg)
_LJt338zkyI.jpg)
_nvgXRo5Lc5.jpg)
_3EkB5eYgYG.jpg)
_M5RhrCflpi.jpg)
_BgCKiyu2LE.jpg)
_Q0EDkr7L5M.jpg)
_NZGtlMVT1N.jpg)
_XgwwihabzO.jpg)
_NrqVl6o1iS.jpg)
_oQKVgK70ld.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–नारायणगढ सडकमा सुख्खा पहिरो पन्छाइयो, यातायात पुनः सञ्चालन
-
विज्ञको रायले अदालतको फैसला प्रभावित हुनसक्छ, योग्यतामा लापरबाही नगरौँ : सभापति शेरचन
-
सचिव बज्राचार्य अनिवार्य अवकाशमा
-
विधि विज्ञानका विशेषज्ञ बन्न स्नातकोत्तर अनिवार्य गर्न प्रस्ताव
-
नेपाल वायुसेवा निगमले ६८औँ वार्षिकोत्सव मनायो
-
मुख छोपेर कुरा गर्दा रातो कार्ड पाउने दोस्रो खेलाडी बने इक्वेडरका हिन्कापी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण