एनपीएल
चितवन राइनोजलाई विराटनगर किंग्सले हराउँदा जे देखियो, तस्बिरहरु
शुक्रबार, २८ मङ्सिर २०८१, १६ : ५३
काठमाडौँ । नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई विराटनगर किंग्सले हराएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा बसिर अहमदको अलराउन्ड प्रदर्शनको मद्दतले विराटनगरले चितवनलाई ५१ रनले पराजित गरेको हो ।
यससँगै प्लेअपमा पुग्ने आशामा रहेको चितवनलाई झट्का लागेको छ । १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३० रन मात्र बनाउन सक्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण