इटालियन सिरी’ए शीर्ष स्थानको एटलान्टा र नापोली विजयी
आइतबार, ३० मङ्सिर २०८१, ०१ : ५७

काठमाडौं । इटालियन सिरी’एमा शीर्ष स्थानको एटलान्टा र नापोली विजयी भएका छन् । शनिबार राती भएको खेलमा एटलान्टाले घरेलु टोली कालियरीलाई १-० ले हरायो । एटलान्टालाई विजयी गराउन निकोलो जानिओलोले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै ३७ अंक जोडेको एटलान्टा शीर्ष स्थानमा छ ।
यस्तै,, युडिनिजलाई ३-१ ले हराएको नापोली लिग तालिकाको दोस्रो स्थानमा पुगेको छ । उसको १६ खेलबाट ३५ अंक भएको छ । तेस्रो स्थानको इन्टर मिलानको भने ३१ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरूद्ध न्याय परिषद्मा उजुरी
-
काठमाडौँ महानगरले गर्यो अस्पताललाई ५० हजार जरिवाना
-
राष्ट्रिय गौरवका आयोजना नीति तथा कार्यक्रममा किन समेटिएन ?
-
फेवातालमा पर्यटक सवार डुङ्गा पल्टियो
-
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले गर्यो अनिश्चितकालीन आन्दोलनको घोषणा
-
अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता