चेल्सी र टोटनह्याम विजयी
सोमबार, ०१ पुस २०८१, ०३ : १८
काठमाडौं । चेल्सी इंग्लिश प्रिमियर लिगको तोस्रो स्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा चेल्सीले बेन्टफोर्डलाई २–१ गोल अन्तरले हरायो ।
यो संघर्षपूर्ण जितसँगै चेल्सी अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । टोलीको १६ खेलबाट ३४ अंक भएको छ । शीर्ष स्थानको लिभरपुलको ३७ अंक छ ।
यस्तै, टोटनह्याम हट्स्परले साउथ ह्याम्पटनलाई ५–० को फराकिलो अन्तरले हराएको छ । साउथह्याम्टन घरेलु मैदानमै नराम्ररी हानु परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण