अलबिदा
सिंहको शवलाई कांग्रेस पार्टी कार्यालय लगियो
सोमबार, ०१ पुस २०८१, १२ : ०७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपा लगिएको छ ।
_snHbySEhDN.jpg)
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा श्रद्धाञ्जलीका लागि राखिएको पूर्वमेयर सिंहलाई शव यात्रासहित पार्टी कार्यालय लगिएको हो ।
_X7qvVwYuJB.jpg)
पूर्वमन्त्रीसमेत रहेका सिंहको सोमबार बिहान निधन भएको थियो । उनको सम्मानमा आज काठमाडौँ महानगरपालिकामा शोक बिदासमेत दिइएको छ ।
_dE0rOiF7OV.jpg)
_wQSQds2HA3.jpg)
_8vmXFRQeal.jpg)
_B2LfvJrVHQ.jpg)
_vpaa3z3dW1.jpg)
_6hqvlS0EDS.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण