नेपाल प्रिमियर लिग क्रिकेट
तस्बिरमा हेर्नुहोस्, एनपीएल लिग चरणको अन्तिम खेल
सोमबार, ०१ पुस २०८१, १२ : ३२
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रारम्भिक चरणको अन्तिम खेलमा पनि सुदूरपश्चिम रोयल्सले सफलता हात पारेको छ । सुदूरपश्चिम रोयल्सले सोमबार खेलिएको खेलमा कर्णाली याक्सलाई ६ विकेटले हराएको हो ।
_ZzyK9af9kT.jpg)
टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय एक रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम रोयल्सले भने १५.२ ओभरमै केवल चार विकेट गुमाएर एक सय पाँच रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
_0ERuqfiCZR.jpg)
यो खेलसँगै प्रतियोगिताको प्ले अफ चरणमा पुग्ने चौथो टोलीको पनि टुङ्गो लागेको छ । काठमाडौँ गुर्खाजलाई पछि पार्दै कर्णाली याक्स प्रतियोगिताको प्ले अफ चरणमा पुगेको छ । सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स र चितवन राइनोज भने यसअघि नै प्ले अफ चरणमा पुगिसकेका छन् ।
_EZifpY1rCD.jpg)
_f0AYtsxMCi.jpg)
_HO2Ip9yKew.jpg)
_DsAAVF4rhY.jpg)
_A63GBwTH7t.jpg)
_B3upJJ1G3z.jpg)
_kSlIsXh5cV.jpg)
_waFbCcX0tw.jpg)
_X3rLvxwU8s.jpg)
_z31onw7QYq.jpg)
_54KLo7oM4M.jpg)
_ApDeFhQqCw.jpg)
_wup0AjA8xA.jpg)
_YFir1Aeqil.jpg)
_5sq5euvsFc.jpg)
_0Q0X878mxd.jpg)
_j00Rm3fspb.jpg)
_1dTBQaixi7.jpg)
_Gk7sEae2tY.jpg)
_fzCuifBHjO.jpg)
_W3sqBYegYf.jpg)
_TR0NcE7BOL.jpg)
_xbG8WlDtui.jpg)
_9e9hGOie5C.jpg)
_5V3QkPeRmU.jpg)
_SigBxq6zTN.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण