लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
मङ्गलबार, ०२ पुस २०८१, ०४ : ०६
काठमाडौं । इटालियन सिरी’एमा इन्टर मिलानले गोल वर्षा गरेको छ । सोमबार राती भएको खेलमा घरेलु टोली लाजियोको पोष्टमाा इन्टरले ६ गोल गरेको हो । इन्टरका लागि सुरु गोल हुकानले ४१ औं मिनेटमा गरेका थिए ।
अन्तिम गोल ९० औं निमेटमा मार्कस थुरमले गरे । जितसँगै इन्टर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने लाजियो पाँचौ स्थानमा झरेको छ । उसको १६ खेलबाट ३१ अंक छ भने तेस्रो स्थानमा उक्लिएको इन्टरको ३४ र शीर्ष स्थानको एटलान्टाको ३७ अंक छ । यस्तै, दोस्रो स्थामा रहेको नापोलीले ३५ अंक बटुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण