तस्बिरमा हेर्नुहोस् धरहरा अगाडि रातको व्यापार
आइतबार, ०७ पुस २०८१, १९ : ४९
काठमाडौँ । गत स्थानीय तह निर्वाचनमा मेयर जितेर आएका बालेन शाहले फुटपाथ पसलहरू हटाउने गरेका थिए । काठमाडौँ महानगरपालिकाको प्रहरीले व्यापारीहरूलाई धपाउने, सामान जफत गर्ने गरिएको दृश्य देखिरहेका थियौँ । जसले गर्दा दिउँसो यस्तो व्यापार व्यवसाय बिरलैदेखिने गरिन्छ ।
तर रातको समयमा २ घण्टाको लागि साढे सातदेखि साढे ९ सम्म व्यापार व्यवसाय गर्नलाई महानगरपालिकाले नै छुट दिएको छ । यस्तै दृश्य सुन्धारा अगाडि रातको समयमा देख्न पाइन्छ । सर्वसाधारणहरू जाडोको लुगा किन्नलाई राति मेलाई लागेको जस्तो गरेर भिड लागिरहेका छन् । निम्नवर्गीय सर्वसाधारणको लागि उपयुक्त किनमेल गर्ने ठाउँ नै फुटपाथ रही आएको छ ।
_dPZrUafi8r.jpg)
_DF1E9OdpYR.jpg)
_Q2C9ldZ2du.jpg)
_RpyOJwBkRC.jpg)
_BTaSvIgTtX.jpg)
_E8ohtG7cTd.jpg)
_hz8CgNBJbw.jpg)
_1gxAYA4znH.jpg)
_VbTGqHjY2o.jpg)
_PxWTqBFVvb.jpg)
_otr8IX0jB8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लायन्स क्लब डिस्ट्रिक्ट ३२५ केद्वारा रानीबन क्षेत्रमा सरसफाइ
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
नागरिकलाई न्याय दिलाउन स्थानीय अदालत आवश्यक छ
-
‘जनताको घरदैलोमा न्याय दिन स्थानीय अदालत चाहिन्छ’
-
भेनेजुएलामा चमत्कार : भूकम्पको ६ दिनपछि भग्नावशेषबाट ३ वर्षीय बालकको जीवितै उद्धार
-
श्रीमानले जङ्गली जनावरका लागि राखेको पासोमा श्रीमती परेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण