लयमा फर्कियो इन्टर, घरेलु मैदानमा ३ अंक थप
मङ्गलबार, ०९ पुस २०८१, ०५ : १६
काठमाडौं । इन्टरमिलान इटालियन सिरी’एको तेस्रो स्थानमा उक्लिएको छ । सोमबार राती घरेलु मैदानमा भएको खेलमा कोमोलाई २-० ले हराउँदै इन्टर तेस्रो स्थानमा उक्लिएको हो ।
होमटाउनमा इन्टरलाई जिताउन कार्लोस अगस्टो र मार्कस थुरमले गोल गरे । दोस्रो हाफपछि आक्रामक भएको कोमोका तीन जनाले एलो कार्ड मात्रै पाए । जितसँगै इन्टरले १६ खेलबाट ३७ अंक जोडेको छ भने कोमो १७ औं स्थानतिर धकेलिएको छ ।
एक खेल बढी खेलेर ४० अंक बटुलेको एटलान्टाले लिग लिड गरिरहँदा ३८ अंकका साथ नापोली दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण