एटलान्टाको शीर्षता कायमै, लाजियोले खोस्यो अंक
आइतबार, १४ पुस २०८१, ०३ : ४२
काठमाडौं । इटालियन सिरी’ए फुटबलमा एटलान्टाले शीर्षता कायमै राखेको छ । शनिबार राती भएको खेलमा लाजियोले बराबरीमा रोके पनि झिनो अंकले एटलान्टाले शीर्षता कायम गरेको हो ।
अंक तालिकाको चौथो स्थानमा रहेको लाजियोले १-१ को बराबरी खेल्दै शीर्ष टोलीसँग एक अंक खोसेको छ । शनिबार रातीको खेलमा सुरुवाती अग्रता लाजियोले लिए पनि दोस्रो हाफपछि एटलान्टा आक्रामक बन्यो ।
उसका लागि मार्को ब्रेसियानीनीले गोल गरे । लाजियोका फिसायो डेले बशिरुले गोलको सुरुवात गरेका थिए । यो सँगै १८ खेलबाट एटलान्टाको ४१ अंक भएको छ भने एक खेल कम खेलेको इन्टरको ४० अंक छ । यस्तै, तेस्रो स्थानको नापोलीको ३८ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण