रोचक बन्दै इटालियन सिरी’ए, एटलान्टा र नापोलीको अंक बराबरी
सोमबार, १५ पुस २०८१, ०३ : ००
काठमाडौं । इटालियन सिरी’एमा नापोलीले शीर्ष स्थानको एटलान्टासँग अंक बराबरी गरेको छ । आइतबार राती भएको खेलमा भेनेजियालाई १-० ले हराउँदै नापोलीले शीर्ष स्थानको एटलान्टासँग अंक बराबरी गरेको हो । यो सँगै सिरी’ए रोचक बन्दै गएको छ ।
अंक बराबरी भए पनि गोल अन्तरका आधारमा नापोली एक स्थान पछि छ । शीर्ष स्थानको एटलान्टाको गोल अन्तर २३ हुँदा नापोलीको १५ छ । गोल अन्तरका आधारमा समान ४१ अंक भए पनि एटलान्टा पहिलो र नापोली दोस्रो स्थानमा छन् । ४० अंक जोडेको इन्टर मिलान तेस्रो स्थानमा छ ।
आइतबार राती नै युभेन्टस र फायोरेन्टिनाले २-२, एसी मिलान र एएस रोमाले १–१ तथा यूडिनिज र टोरिनो २-२ को बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण