होटल क्षेत्रमा काम गर्नेले महिनामा कमाउँछन् १६ हजार
बुधबार, १७ पुस २०८१, १६ : ३६
काठमाडौँ । नेपालका होटल क्षेत्र तथा रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने व्यक्तिले औसत १६ हजार रुपैयाँ मात्रै आम्दानी गर्ने गरेको देखिएको छ । राष्ट्रिय तथ्यांक विभागको आर्थिक वर्ष (आव) २०७९÷८० मा गरेको सर्भेक्षणले औसत तलब १६ हजार १३० रुपैयाँ मात्रै रहेको देखाएको हो ।
सर्भेक्षणले देशभर यस्तो सेवा प्रवाह गर्ने संस्थाले रु २० अर्ब ६१ करोड ५० लाख खर्च गर्ने गरेको देखिएको छ । यो रकम यस क्षेत्रमा आवद्ध १ लाख ६ हजार ४५९ जना तलबी कर्मचारीले पाउने तलब हो जुन वार्षिक १ लाख ९३ हजार रुपैयाँ बराबर हुन आउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय मल्ल : जीवनको अन्तिम अध्याय
-
३ महिनाअघि पशुपतिमा युवकको हत्या गरेर भागेको आरोपमा साधु पक्राउ
-
भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित
-
कारागारबाट फरार डाँका चोरी मुद्दाका कैदी सिन्धुपाल्चोकबाट पक्राउ
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
छोरी जन्मिए प्रोत्साहन भत्ता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण