शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निकुञ्जभित्र करोडौँ लगानीका होटल : ५० वर्ष पुरानो राष्ट्रिय निकुञ्ज नियमावलीको अड्को

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जभित्र करोडौँ लगानी गरेर बनाइएका होटल र लजहरू अहिले बन्द अवस्थामा छन् । ५० वर्ष पुरानो राष्ट्रिय निकुञ्ज नियमावलीको कारण देखाइएर ती होटल तथा लज बन्द...