इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीलाई सफलता
आइतबार, २१ पुस २०८१, ०२ : ५०

काठमाडौं । इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीले फराकिलो जित निकालेको छ । शनिबार राती भएको खेलमा नापोलीले फायोरेंटिनालाई ३-० ले हरायो ।
नापोलीलाई जिताउन डेभिड नेरेस, रोमेलु लुकाकु र एमसी टोमिनीले गोल गरे । फायोरेंटिनाका मोइस किनले गरेको गोललाई भीएआरले मान्यता दिएन ।
जितसँगै शीर्ष स्थानमा रहेको नापोलीले ४४ अंक बटुलेको छ । दोस्रो स्थानमा रहेको एटलान्टाको ४१ अंक छ । जहाँ ३ अंकको दुरी कायम भएको छ । तेस्रो स्थानमा रहेको इन्टर मिलानको भने ४० अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुरको निर्वाचनमा सत्तारुढ दलको निर्णायक जित
-
बलेवा–मालढुङ्गा खण्ड स्तरोन्नति गरिँदै
-
अमरदीप सुनुवारका तीन कविता
-
अस्पतालको भवन निर्माणमा १ करोड ८४ लाख भ्रष्टाचार आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर
-
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूलाई राष्ट्रियसभा अध्यक्षको रूलिङ
-
रेशमलाई जेल पठाउन वैशाख १६ गतेदेखि नै महिमानको चलखेल