स्वस्थानी व्रत
स्वस्थानी व्रत मेलाको तयारी अन्तिम चरणमा, तस्बिरहरु
बिहीबार, २५ पुस २०८१, १४ : ३०
काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने माधवनारायण स्वस्थानी व्रत मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । शंखरापुर नगरपालिका साँखुमा बिहीबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका महासचिव एल.पी श्रेष्ठले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । मेलामा दर्शनका लागि आएका भक्तजनहरूलाई सहज हुने किसिमले व्यवस्थापनको कार्य भइरहेको र सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने उनले बताए । यस वर्ष स्नान क्षेत्रमा एलईडी डिस्प्ले राखिएको र सीसी क्यामराको सायताले मेलाको अवस्था प्रत्यक्ष देखाइने उनले बताए ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण