तस्बिरमा हेर्नुहोस् ‘चाइना फिल्म डे’
बिहीबार, २५ पुस २०८१, १५ : ३०
काठमाडौँ । नेपाल र चीनबिच फिल्म निर्माण, प्रवर्द्धन र बजारीकरणको सहकार्य लक्ष्य लिँदै नेपालमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना गरिएको छ ।
काठमाडौँको छाया सेन्टरमा अवस्थित क्यूएफएक्समा बिहीबार एक समारोहका बिच फिल्म फेस्टिबल आयोजना गरिएको हो ।
चाइना फिल्म एडमिनिस्ट्रेशन, नेपालस्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको संयुक्त आयोजनामा भइरहेको यो एक दिने कार्यक्रममा चीनका तीन चर्चित फिल्म देखाइने छ ।
‘हर स्टोरी’ देखाउँदै सुरु हुने ‘चाइना फिल्म डे’कोमा ‘जीफर ग्याप’ र युडी झाङको मिडसमर्स भ्वाइस पनि देखाइने छ ।














Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण