इटालियन सिरी’ए मा इन्टर मिलान विजयी
सोमबार, २९ पुस २०८१, ०१ : ३३
काठमाडौं । इटालियन सिरी’ए मा इन्टर मिलान विजयी भएको छ । आइतबार राती भएको खेलमा इन्टरले भेनेजियालाई १-० गोल अन्तरले हराएको हो । इन्टरलाई जिताउन माटेओ दरमियानको गोल निर्णाइक बन्यो ।
योसँगै इन्टरको १८ खेलबाट ४३ अंक भएको छ । शीर्ष स्थानको नापोलीले एक खेल बढी खेलेकामा उसको ४४ अंक छ । यस्तै, सिरी’ए अन्तर्गतका अन्य खेलमा जेनोआले पर्मालाई १-० ले हराउँदा एएस रोमा र बोलोग्नाले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण