पुल्चोक क्याम्पसमा विज्ञान प्रविधि प्रदर्शन हुँदै
बिहीबार, ०३ माघ २०८१, १८ : २२
काठमाडौँ । ललितपुरस्थित पुल्चोक क्याम्पसमा विज्ञान प्रविधि प्रदर्शन हुँदैछ । सिभिल इन्जिनियरिङ सोसाइटीले शुक्रबारदेखि तीन दिने विज्ञान प्रविधि प्रदर्शन आयोजना गर्न लागेको हो ।
माघ ४, ५ र ६ गते हुने विज्ञान प्रविधि प्रदर्शनमा काठमाडौँ उपत्यकाभित्र अध्ययन गर्ने इन्जिनियरिङका कक्षा १०, ११, १२, स्नातक तह र स्नातकोत्तरका विद्यार्थीले विभिन्न प्रदर्शन गर्ने छन् ।
यस प्रदर्शनीले सिभिल इन्जिनियरिङ क्षेत्रका नवीनतम प्राविधिक रचनाहरूलाई प्रदर्शन गर्ने, यो क्षेत्रप्रति विद्यार्थीहरू र समुदायको रुचि अभिवृद्धि गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण