बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व स्तरीय कार्यक्रम TEDx गर्दै पुल्चोक क्याम्पसका विद्यार्थीहरु

काठमाडौँ । पुल्चोक क्याम्पसका विद्यार्थीहरूले TEDxIOE विश्व स्तरीय कार्यक्रमको आयोजना गर्दैछन् ।  आज ललितपुरको च्यासलमा अवस्थित ज्यापु प्रज्ञा भवनमा हुने कार्यक्रममा विभिन्न क्षेत्रहरुका व्यक्तित्वले आफ्नो भनाइ प्रस्तुत गर्ने भएका...