इटालियन सिरी’एमा कोमोलाई सफलता
मङ्गलबार, ०८ माघ २०८१, ०५ : ४७
काठमाडौं । इटालियन सिरी’एमा कोमोलाई सफलता मिलेको छ । सोमबार राती भएको खेलमा कोमोले युडिनिजलाई ४-१ गोल अन्तरले हराएको छ ।
कोमोलाई विजयी गराउन असाने डियाओ, गाब्रियल स्ट्रेफेजा, निको पजले एक-एक गोल गरे भने एक गोल आत्मघाती उपहार आयो । युडिनिजका मार्टिन पायरोले एक गोल फर्काए ।
यो जितसँगै कोमो अंक तालिकाको १३ औं स्थानमा पुग्दा युडिनिज दशौँ स्थानमा छ । शीर्ष स्थानको नापोलीको २१ खेलबाट ५० अंक छ । दोस्रो स्थानको इन्टरको २० खेलबाट ४७ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण