विद्यार्थी राजनीति
अखिल क्रान्तिकारी चुनाव : मधेस प्रदेशमा यादवको अग्रता
आइतबार, १३ माघ २०८१, ०६ : ३२
काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको मधेस प्रदेश अन्तर्गत चुनावी मतगणना जारी छ । यहाँ जम्मा ७३ मत गणना हुँदा उपदेश यादवले अग्रता लिएका छन् ।
यादवले ३० मत प्राप्त गर्दा हेमन्त राई र विजय शर्मा सापकोटाले समान २०–२० मत पाएका छन् । मतगणना जारी रहेको छ ।
अन्य प्रदेशमा पनि मतगणना जारी रहेकोले आज बिहानसम्म अन्तिम मतपरिणाम आउन सक्ने निर्वाचन समितिले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण