विरोध
तस्बिरमा हेर्नुहोस् समाजवादी युवा मोर्चाको प्रदर्शन
शुक्रबार, १८ माघ २०८१, १४ : ४६
काठमाडौँ । समाजवादी युवा मोर्चाले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । समाजवादी युवा मोर्चा (योङ कम्युनिष्ट लिग, युवा संगठन नेपाल, युवा संघ नेपाल र नेपाल समाजवादी युवा संघ)ले शुक्रबार काठमाडौँमा सरकारका विरुद्ध विरोध प्रदर्शन गरेको हो ।
भ्रष्टाचार, कालोबजारी र महँगीविरुद्ध तथा जनजीविकाको पक्षमा संयुक्त विरोध प्रदर्शन गरिएको मोर्चाले जनाएको छ ।
माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेर कोण सभामा परिणत भएको थियो । प्रदर्शनका सहभागीले सहकारी पीडितलाई न्याय, भ्रष्ट्राचार नियन्त्रणका साथै अहिलेको गठबन्धनविरुद्ध नारा लगाएका थिए ।
_8GGez5XgfQ.jpg)
_eDxmwiYkty.jpg)
_3nd6LkjEud.jpg)
_e52xke5zJd.jpg)
_Ozq2gs5UnL.jpg)
_2ODRoRlwjg.jpg)
_N2aaGErNKb.jpg)
_vw9ZhBAhUY.jpg)
_BUEEyQ7Fr1.jpg)
_xKmnymOUeR.jpg)
_MpjV54g9qP.jpg)
_ys6cBba0My.jpg)
_HTidQVz9bz.jpg)
_OePv6DOThC.jpg)
_44ojpnLzYy.jpg)
_8bU4hKXhaY.jpg)
_H1HbGH4UQj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण