अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल
किर्गिस्तानबिरुद्ध नेपाललाई पहिलो हाफमै अग्रता
सोमबार, ०५ फागुन २०८१, १८ : ५३
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको पहिलो हाफमै नेपालले किर्गिस्तानबिरुद्ध १–० को अग्रता लिएको छ । सोमबार दशरथर रंगशालामा जारी खेलमा नेपालका लागि निर्धारित समयको १० औँ मिनेटमा विमला चौधरीले गोल गरिन् ।
सोही गोलका कारण पहिलो हाफमा नेपाल १–० ले अगाडि रह्यो । खेलको प्रारम्भदेखि नै नेपालले किर्गिस्तानलाई दबाबमा राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण