इटालियन सिरी’एमा जिनोआ विजयी
मङ्गलबार, ०६ फागुन २०८१, ०४ : ५५
काठमाडौं । इटालियन सिरी’एमा जिनोआले भनेजियालाई हराएको छ । सोमबार राती भएको खेलमा जिनोआले भेनेजियालाई २-० ले हराएको हो ।
जिनोआलाई विजयी गराउन एन्ड्रयू पिनामोन्टी र म्याक्सवेल कोर्नेटले एक-एक गोल गरे । यो खेलपछि जिनोआको २५ खेलबाट ३० अंक भएको छ । शीर्ष स्थानको नापोलीको ५६ अंक छ भने दोस्रो स्थानमा रहेको इन्टर मिलानको ५४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण