काठमाडौँ । संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक मंगलबार बसिरहेको छ । तर, बैठकमा सांसदहरूभन्दा खाली कुर्सी बढी देखिएका छन् ।
बैठकको सुरुवातमा सांसदहरू उपस्थित भए पनि विशेष समयसम्म आइपुग्दा अधिकांश सांसदहरू बैठक छाडेर हिँडिसकेका थिए । यसअघि आइतबार पनि गणपूरक संख्या (कोरम) नपुगेर प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो । कोरमका लागि ६९ सांसद आवश्यक भए पनि बैठकमा ६८ सांसद मात्र उपस्थित थिए । बैठकमा सांसदहरू हाजिर गरेर टाप कस्ने प्रवृत्ति नौलो भने होइन ।
_wgLiVSx9Gj.jpg)
_fxcjvC4QFH.jpg)
_sdMYW9wMfg.jpg)
_NcF0zKzH7T.jpg)
_FsOpZCtNCc.jpg)
_LhI5egjyUD.jpg)
_jz4vjZMV9U.jpg)
_slYJj0ZVrY.jpg)
_qVSAbkLbeu.jpg)
_7ZyQI5qRG5.jpg)
_z8QZk5deHY.jpg)
_MbIXrmlAnN.jpg)
_ENaEEg5O8C.jpg)
प्रतिक्रिया