अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल
तस्बिरमा हेर्नुहोस् नेपाली महिला टोलीको फाइनलको यात्रा
बिहीबार, ०८ फागुन २०८१, २० : ०३
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलअन्तर्गत नेपाल र लेबनानबिच खेल भएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल भएको हो ।
खेलमा नेपाल १–० गोलले विजयी बनेको छ ।पहिलो हाफको अन्त्यतिर नेपालले गरेको एक मात्र गोल निर्णायक बन्यो । योसँगै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १–० गोलले हराएको थियो ।
अब नेपालले फागुन ११ मा शीर्ष स्थानमा रहेको म्यानमारसँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा खेलिने यो प्रतियोगिताका शीर्ष दुई टोलीबिच फाइनल खेल हुनेछ । फाइनल खेल फागुन १४ गते हुनेछ ।




































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण