इटालियन सिरी’एमा एएस रोमाकोे शानदार जित
मङ्गलबार, १३ फागुन २०८१, ०४ : ४२
काठमाडौं । इटालियन सिरी’एमा एएस रोमाले शानदार जित हासिल गरेको छ । सोमबार राती भएको खेलमा रोमाले मोन्जाविरुद्ध ४-० को जित हासिल गरेको हो ।
घरेलु मैदानमा रोमालाई जिताउन एलेक्सिस सेलेमेकर्स, एल्डोर शोमुरोदोभ, एन्जेलिनो र ब्रायन क्रिष्टांटेले एक एक गोल गरे । जितसँगै एएस रोमा ४० अंक बटुल्दै अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ । मोन्जा भने रेलिगेशन जोनको पनि पुछारमा पुगेको छ ।
सिरी’एमा इन्टर मिलान ५७ अंकसहित पहिलो र नापोली ५६ अंकसहित दोस्रो स्थानमा छन् । यस्तै, समान २६ खेलबाट ५४ अंक जोडेको एटलान्टा तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण