देशकै ठूलो हनुमान मन्दिर निर्माण हुने
बुधबार, १४ फागुन २०८१, १४ : १०
तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ मा मुलुककै ठूलो हनुमानको मूर्तिसहित मन्दिर निर्माण हुने भएको छ । देवघाटमा भएको भेलाले आमोदिनाथ हनुमानधाम तपस्थली मन्दिर निर्माणका लागि समिति गठन गरेको छ । उक्त समितिको अध्यक्षमा केशवचन्द्र न्यौपाने चयन भएका छन् ।
मन्दिरको निर्माण सुरु नहुँदै सहयोग रकम सङ्कलन भइरहेको मन्दिर निर्माण समितिले समितिले जनाएको छ । समितिका अध्यक्ष न्यौपानेका अनुसार मन्दिर निर्माणका लागि डा लक्ष्मीकान्त पाण्डेले रु एक लाख ११ हजार ११, भानुभक्त न्यौपानेले रु ११ हजार ११, प्रविण कार्कीले रु ११ हजार ११, सीता सामुदायिक वनबाट रु २२ हजार २२ सङ्कलन भएको छ ।
यसैबीच महाशिवरात्रि पर्वका अवसरमा आज तनहुँका शिवमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण