काठमाडौँमा दिनदहाडै चोरी
सोमबार, २६ फागुन २०८१, १८ : २५

काठमाडौँ । काठमाडौँमा सोमबार दिनदहाडै चोरी भएको छ । काठमाडौँ महानगरपालिका-२७ डेरा गरी बस्ने संखुवासभा खाँदबारी नगरपालिका-५ घर भएकी ७३ वर्षीया डोमा शेर्पाको कोठामा चोरी भएको हो ।
नेपाल प्रहरीका अनुसार उनको कोठाबाट नगद १ लाख रुपैयाँ सोमबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा अन्तरपालिकास्तरिय भलिबल प्रतियोगिता सुरू
-
आन्दोलनको ४ दिनमा सरकार–राजावादीबिच तनाव बढ्यो
-
धनगढीमा अत्यधिक विषादीयुक्त २ हजार बढी किलोग्राम आँप नष्ट
-
राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका कमल थापा र दिपक सिंहलाई रिहा गरिँदै
-
प्रशासनको एक्सनः तीन ठाउँबाहेक राजावादीलाई अन्य स्थानमा प्रदर्शन गर्न रोक
-
‘एउटा राष्ट्रवादी र विचारको अन्त्य’